ताजा अपडेट »

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

मंगलबार, ०१ जेठ २०८१, ११ : ४३
88 Shares
मंगलबार, ०१ जेठ २०८१
88 Shares

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।