आजको राशिफल बि.सं.२०८१ बैशाख ३१ गते सोमबार, ई.सं.२०२४ मे १३ नेपाल सम्बत ११४४ बछलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण षष्ठी, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, शुल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ०६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १५ मिनेट देखि ०६ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया