ताजा अपडेट »

जापानमा घट्यो रोजगारीको उपलब्धता

बुधबार, १९ बैशाख २०८१, २३ : ४२
242 Shares
बुधबार, १९ बैशाख २०८१
242 Shares

काठमाण्डौं  ।  जापानमा पछिल्लो ३ वर्ष यता जापानको रोजगारी उपलब्धता अनुपात पहिलो पटक घटेको जापानी सरकारले मंगलबार एक प्रतिवेदनमा जनाएको छ । 

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भने अनुसार मार्च महिनाको लागि, रोजगार उपलब्धता अनुपात फेबरुअरी देखि ०.०२ बिन्दुले घटेर १ं२.८ सम्म पुगोको थियो । यसको मतलब प्रत्येक १२८ जनाको रोजगारी खोज्नेहरूका लागि १०० जागिरहरू मात्र उपलब्ध रहेको डाटाले देखाएको छ । 

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो । 

मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १०.८ प्रतिशतले घटेको छ भने जीवनशैली, मनोरन्ञ्जन, सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको जनाईएको छ ।

# शिन्हवा न्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।