ताजा अपडेट »

आजको राशिफल: बि.सं.२०८१ वैशाख १० गते सोमबार ई.सं.२०२४ अप्रिल २२ नेपाल सम्बत ११४४ चौलाथ्व चतुर्दशी

सोमबार, १० बैशाख २०८१, ०७ : २५
130 Shares
सोमबार, १० बैशाख २०८१
130 Shares

आजको राशिफल बि.सं.२०८१ वैशाख १० गते सोमबार ई.सं.२०२४ अप्रिल २२ नेपाल सम्बत ११४४ चौलाथ्व चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ०६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३२ मिनेट देखि ०७ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पृथ्वी दिवस रहेको छ ।

           ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।