बुटवल। बुटवलको कालीकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतिहरुलाई लक्षित गरेर लोकसेवा तैयारी कक्षा सन्चालनमा ल्याउको छ ।
बिशेष गरेर निजामती,कानुन, सुरक्षानिकायमा जागिर गर्न चाहानेहरुका लागि लोकसेवा तयारी कक्षा सन्चालन गर्न सुरु गरेको हो । नेपालमा सरकारी वा बिभीन्न निकायमा जागीर खान चाहाने युवा युवतीहरुलाई आधुनिक प्रविधी र बिज्ञहरु द्वारा अध्यापन गराउने गरी क्लास सन्चालन गरीएको कम्पनीका व्यवस्थापक भिम पौडेलले जानाकारी दिए ।
लगावका साथ काम गरे नेपालमानै केही गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपालमा रोजगारीका धेरै संभावना रहेको तेसैका लागि प्रक्टिकल सहितको अध्यापन अवश्यक रहेको सस्थाका अध्यक्ष सागर केसीले बताए । युवाहरु धेरै बिदेस पलाएन हुने पछील्लो परीपाटीलाई रोक्न लोकसेवा तैयारी कक्षा सन्चालन गरीएको अध्यक्ष केसीको भनाई छ ।
इन्ष्च्यिुटमा निजामती तर्फ खरिदार, नायब शुब्बा, शाखाअधिकृत स्तरको पढाई हुने छ भने बैकिङ्ग तर्फ नेपाल राष्ट्र बैक, राष्ट्रिय बाणिज्य बैक, कृषि बिकास बैक, नेपाल बैक लिमिटेड र सुरक्षा निकाय तर्फ जवान ,असई, प्रहरी निरिक्षक, सेकेण्ड लप्टीनेन्ट, ओभरसियर, अहेब, अनमि, ल्याब टेक्निसीयन,शिक्षक आयोग बारे तैयारी कक्षा सन्चालन हुने ब्यबथापक पौडेलले बताए ।
अध्यापनमा सँगै प्रयोगात्मक पक्षलाई समेत जोड दिने सन्चालक जिबनाथ पान्डेले बताए । गरीब जहेन्दार बिपन्न बिद्यार्थीलाई बिषस छुटको ब्यबथा गरीएको छ सुभारम्भ कार्यक्रममा फटिक केसी लगाएतले सुभकामना दिएका थिए।
प्रतिक्रिया