ताजा अपडेट »

भोलि सार्वजनिक विदा

बुधबार, २८ चैत्र २०८०, १३ : ३२
342 Shares
बुधबार, २८ चैत्र २०८०
342 Shares

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल ९ईद० फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।