ताजा अपडेट »

आयरल्याण्ड वोल्भ्सविरुद्ध आरिफ सेखको अर्धशतक

सोमबार, १९ चैत्र २०८०, १४ : १२
16 Shares
सोमबार, १९ चैत्र २०८०
16 Shares

काठमाडौं ।  आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन् ।

जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन् ।

नेपालले यस खेलमा यो समाचार तयार गरुन्जेल १४.१ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।