ताजा अपडेट »

व्यवसायी विशाल पण्डितबिरूद्व अख्तियारमा मुद्दा

आइतबार, १८ चैत्र २०८०, १४ : ४३
112 Shares
आइतबार, १८ चैत्र २०८०
112 Shares

काठमाडौं। व्यवसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।