ताजा अपडेट »

उपेन्द्रसहित जसपाका मन्त्रीले लिए शपथ

आइतबार, २७ फागुन २०८०, १२ : ३७
158 Shares
आइतबार, २७ फागुन २०८०
158 Shares

काठमाडौं  जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्रीले  शपथग्रहण गरेका छन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका हुन्। त्यस्तै, जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा शपथ खुवाइएको हो। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।