ताजा अपडेट »

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द विप्लव

आइतबार, ०६ फागुन २०८०, १२ : २१
142 Shares
आइतबार, ०६ फागुन २०८०
142 Shares

काठमाडौं  । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको  छ । 

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा विप्लवलाई तोकेको हो। 

साथै बैठकमा समसायिक, राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।