ताजा अपडेट »

महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम

आइतबार, २१ माघ २०८०, १५ : ४६
132 Shares
आइतबार, २१ माघ २०८०
132 Shares

बुटवल । रोटरेक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा संयुक्तरुपमा लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नंबर ८ मा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सेनेटरी प्याड वितरण कार्यक्रम सफल्तापूर्वक सम्पन्न भएको छ । 

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्व अध्यक्ष डाक्टर सद्धल चौधरी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका क्लब एडवाइजर  गोविंद सिंह, लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नंबर ८ का आध्यक्ष्य राजेन्द्र जैसवाल र  रोटरेक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका आध्यक्ष सचिन रेग्मीले आ–आफ्नो भनाइ राखेक ाथिए । उक्त कार्यक्रममा १७०० पीस भन्दा बढी सेनेटरी प्याड हस्तांतरण गरिएको कार्यक्रम संयोजक  मनोज यादव बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।