ताजा अपडेट »

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा कांग्रेसकी बिष्णुकुमारी सापकोटा बिजयी

विहीबार, ११ माघ २०८०, १६ : ३३
258 Shares
विहीबार, ११ माघ २०८०
258 Shares

बुटवल। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काङ्रेसकी उम्मेदवार बिष्णु कुमारी सापकोटा बिजयी भएकी छिन् ।सापकोटाले  ५४३५ मत भार प्राप्त गरी राष्टिय सभा सदस्यमा निर्वाचित हुनुभयो छ।  उपविजेता नेकपा एमालेकी तुलसा के सी ले  २८६७ मतभार प्राप्त गरिन् । 

गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट  विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट नेकपा माओवादी केन्द्र०का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार रहेका छन्  अन्यको मतगणना जारी छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।