ताजा अपडेट »

नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

आइतबार, ०७ माघ २०८०, १३ : ५२
120 Shares
आइतबार, ०७ माघ २०८०
120 Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। इस्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो फिल्डिङको निम्तो पाएको हो ।

नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ ।

नेपालको प्लेइङ-११

देव खनाल (कप्तान), दीपक बोहरा, दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कँडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलक भण्डारी र आकाश चन्द ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।