ताजा अपडेट »

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

आइतबार, ०७ माघ २०८०, १३ : ४८
104 Shares
आइतबार, ०७ माघ २०८०
104 Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् ।

कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले  जानकारी दिए । 

बरामद भएको केही सुन अर्धठोस अवस्थामा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।