बुटवल । गायक ॠषि खड्काको शब्द र संगितमा रहेको ‘तिमिलाई माया गर्छु’ गीत सार्वजनिक भएको छ । गितमा स्वर र अभियन आफै खड्का र अञ्जलि डिशिले गरेका छन् ।
यस्तै, सो गितको निर्देशन विक्रम चौहानले गरेका हुन भने छायाँकन प्रकाश खड्काले गरेका छन् । साथै सम्पादन विकास ज्ञवालीले गरेका भने मिक्सिङ्ग सुमन राना र खुमन रानाले गरेका हुन् । सो गित शुक्रबार ॠषि खड्का अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
गितको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया