ताजा अपडेट »

अत्याधिक चिसो बढेपछि रुपन्देहीको मर्चवारीका विद्यालयमा विदा

बुधबार, ०३ माघ २०८०, १४ : ४५
208 Shares
बुधबार, ०३ माघ २०८०
208 Shares


बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरुमा दुईदिन जाडो विदा दिएको छ । अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले माघ ४ देखि माघ ५ गतेसम्म सम्पूर्ण धार्मिक तथा सामूदायिक विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए ।
 
अध्यक्ष बरईका अनुसार दुईदिन वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।