ताजा अपडेट »

सुनचाँदीको मूल्य घट्यो

बुधबार, २५ पुस २०८०, ११ : २५
118 Shares
बुधबार, २५ पुस २०८०
118 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५ण् रूपैयाँमा कारोबार भएको थियो। 
 त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ।बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।