ताजा अपडेट »

मन्त्रिपरिषद् बैठक जारी

मंगलबार, २४ पुस २०८०, १५ : ५४
74 Shares
मंगलबार, २४ पुस २०८०
74 Shares

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो । 

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।