ताजा अपडेट »

त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ

आइतबार, २२ पुस २०८०, १४ : २७
136 Shares
आइतबार, २२ पुस २०८०
136 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्।

प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला कान्थीम्याथी कभास्कर १ किलो ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।

उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी प्रहरीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।