बुटवल । भलवारी जेसिजले विभिन्न क्षेत्रका तीन जना व्यक्तिलाई सम्मान गरेको छ ।
शुक्रबार भलवरी जेसिजको २१ औ पद हस्तान्तरण तथा पद स्थापना कार्यक्रममा साहसी कदम रुपन्देहीकी अध्यक्ष आनिक राना, एजी. हेल्थ इण्डष्ट्रिजका गंगाधर अधिकारी (राजु) र सगरमाथा निटिङ्ग एण्ड टेक्सटाइलका इन्द्र बहादुर खड़कालाई सम्मान गरिएको हो ।
प्रतिक्रिया