ताजा अपडेट »

नेपाल-भारत संयुक्त आयोगको बैठक सकियो

विहीबार, १९ पुस २०८०, १६ : ४८
82 Shares
विहीबार, १९ पुस २०८०
82 Shares

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठक सकिएको छ। काठमाडौंको याक एण्ड यति होटलमा भएको बैठक सकिएको हो।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।