ताजा अपडेट »

प्रधानमन्त्री र भारतीय बिदेश मन्त्रीका बिचमा भेटबार्ता

विहीबार, १९ पुस २०८०, १२ : ४८
118 Shares
विहीबार, १९ पुस २०८०
118 Shares

काठमाडौं। भारतीय बिदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन । 

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।