काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया