ताजा अपडेट »

उमेर विवादमा मुछिएका उपरथी पाण्डेको राजीनामा स्वीकृत

विहीबार, ०७ मंसिर २०८०, ११ : ५८
28 Shares
विहीबार, ०७ मंसिर २०८०
28 Shares

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेकाे राजीनामा स्वीकृत गरेको सञ्चार तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।