ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

बुधबार, ०६ मंसिर २०८०, १० : ३२
84 Shares
बुधबार, ०६ मंसिर २०८०
84 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ । शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हाे । हिजो हेर्दाहेर्दैमा रिट रहेकाे थियाे ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।