ताजा अपडेट »

सोमबार रुपन्देहीसहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

शनिबार, ०२ मंसिर २०८०, १७ : २३
34 Shares
शनिबार, ०२ मंसिर २०८०
34 Shares

बुटवल । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।