ताजा अपडेट »

प्रधानमन्त्रीलाई लामिछानेकाे १४ सुझाव - तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्

बुधबार, २२ कार्तिक २०८०, ११ : ४४
70 Shares
बुधबार, २२ कार्तिक २०८०
70 Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएलगत्तै बालुवाटार पुगेर सभापति लामिछानेले पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका हुन्। उनले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री दाहालले सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाएका छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।