ताजा अपडेट »

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंगलबार, २१ कार्तिक २०८०, १४ : ३९
34 Shares
मंगलबार, २१ कार्तिक २०८०
34 Shares

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । 

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटसहित आसपासका जिल्लामा केन्द्रबिन्दु बनाएर भुकम्प गइरहेको छ ।गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।