काठमाडाैं। संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित ससद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।
उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।
प्रतिक्रिया