विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
साे बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी छ ।
प्रतिक्रिया