ताजा अपडेट »

समाजवादी महिला संघ रुपन्देही अध्यक्षमा रिना नेपाली

विहीबार, १८ असोज २०८०, १६ : २२
136 Shares
विहीबार, १८ असोज २०८०
136 Shares

बुटवल । नेपाल समाजवादी महिला संघ,रुपन्देहीकोअध्यक्षमा रिना नेपाली चयन भएकी छिन् ।

जसमा उपाध्यक्ष पुनम कुमारी सुनुवार,सचिव लक्ष्मी पोख्रेल, कोषाध्यक्ष सल्मा खातुन, सदस्य सबिना सुनार, बिन्दा अधिकारी, सुनिता पौडेल, श्रीधरा पन्थी, कमला बस्याल, सारदा थापामगर, सीता सारुमगर, आशा विश्वकर्मा, डिल कुमारी सुनार, शुशिला पुलामी मगर, शुशिला पुलामी मगर, सविता रोका, शैलुन निशा रहेका छन्।

कार्यक्रममा समाजवादी महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष शुशी पुलामी, केन्द्रिय उपाध्यक्ष एवं राजनीति समिती सदस्य सुनिता काफ्ले र प्रदेश इन्चार्ज एवं कार्यकारी समिती सदस्य कमल खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।