ताजा अपडेट »

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

बुधबार, १७ असोज २०८०, ०८ : १४
56 Shares
बुधबार, १७ असोज २०८०
56 Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ ।

हिजो देखी काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । गत असोज ८ गते केन्द्रिय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।