ताजा अपडेट »

डलरको लोभमा धार्मिक सांस्कृतिक द्वन्द्व बढाइदैछः कमल थापा

मंगलबार, १६ असोज २०८०, ११ : १९
16 Shares
मंगलबार, १६ असोज २०८०
16 Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन । 

देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन् । 

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।