काठमाडौं । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्।
१९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्।
यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा शतक बनाएका थिए।
प्रतिक्रिया