ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमबार, ०८ असोज २०८०, १३ : ०१
20 Shares
सोमबार, ०८ असोज २०८०
20 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.२१ अंकमा आएको छ ।

३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल ९५ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।