ताजा अपडेट »

शिक्षकका जायज माग सम्बोधन गर्न नेविसंघ रुपन्देहीको आग्रह

शुक्रबार, ०५ असोज २०८०, १३ : ०३
68 Shares
शुक्रबार, ०५ असोज २०८०
68 Shares

बुटवल । नेपाल विद्यार्थी संघ रुपन्देहीले शिक्षकले राखेका जायज माग सरकारले सम्बोधन गर्नु पर्ने बताएको छ । जिल्ला अध्यक्ष सन्दिप पाण्डेले एक विज्ञप्ति जारी गर्दै शिक्षकले राखेका जायज माग तत्काल सम्बोधन गरी आन्दोलनका कार्यक्रम फिर्ता लिने वातावरण बनाउन सरकारले बनाउनु पर्ने बताएका हुन् ।

शिक्षक आन्दोलित हुँदा लाखौँ विद्यार्थीहरुको भविष्यमा अन्यौलमा जान सक्ने भएकाले विद्यालय खोलि शैक्षिक पठनपाठनलाई सूचारु गर्ने वातवरण निर्र्माण गर्न आन्दोलनरत शिक्षकलाई आग्रह समेत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।