ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

सोमबार, २५ भदौ २०८०, ११ : ४३
10 Shares
सोमबार, २५ भदौ २०८०
10 Shares

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ । यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ ।

१ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।