बुटवल । लुम्बिनी प्रदेशमा एमाले अधिवेशनमा
अध्यक्ष हरि रिजाल र राधाकृष्ण कँडेल उमेदवारि परेकाे छ। उपाध्यक्ष पुजन विक , भाेज प्रसाद श्रेष्ठ, विश्वराज वराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छ्न । यस्तै सचिवमा लक्ष्मण आचार्य र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् ।
उपसचिव पुरुष तर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, पुर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा लिला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितीले जनाएको छ ।
प्रतिक्रिया