ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

मंगलबार, १२ भदौ २०८०, ११ : ३३
30 Shares
मंगलबार, १२ भदौ २०८०
30 Shares

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५२ अंकले बढेको छ । यससँगै सूचक १९९९ विन्दुमा आएको छ । १ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

९ कम्पनीको ४३२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।