ताजा अपडेट »

युद्ध शुरु भए यता पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान

सोमबार, ११ भदौ २०८०, १२ : २८
26 Shares
सोमबार, ११ भदौ २०८०
26 Shares

काठमाडौँ । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन् ।

अप्रिलमा युद्ध शुरु भए यता उनि पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किएका हुन् । उनले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गरेका थिए। सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।