ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

सोमबार, ११ भदौ २०८०, ११ : ४३
20 Shares
सोमबार, ११ भदौ २०८०
20 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ ।

५  कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।