माघ १२,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत चार वर्षे बिएसी दोस्रो वर्षका आज सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले २०७६ साल साउन र भदैमा संचालित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
प्रतिक्रिया