ताजा अपडेट »

निबर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै

सोमबार, २९ साउन २०८०, १० : २४
42 Shares
सोमबार, २९ साउन २०८०
42 Shares

काठमाडौं। निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजाे मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन । जनमत पार्टीकी नबनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन । 

पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।