ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

बुधबार, १७ साउन २०८०, ११ : ०९
28 Shares
बुधबार, १७ साउन २०८०
28 Shares

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।