ताजा अपडेट »

संसद बैठक एक साताका लागि स्थगित

मंगलबार, १६ साउन २०८०, १५ : ०८
26 Shares
मंगलबार, १६ साउन २०८०
26 Shares

काठमाडौं । मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । 

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।