ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

मंगलबार, १६ साउन २०८०, ११ : ३१
10 Shares
मंगलबार, १६ साउन २०८०
10 Shares

काठमाडौ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ । यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ । २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।