ताजा अपडेट »

नेपाल पाकिस्तानसँग पराजित

शुक्रबार, २९ असार २०८०, १६ : ०२
18 Shares
शुक्रबार, २९ असार २०८०
18 Shares

काठमाडौं।नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।