ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

आइतबार, २४ असार २०८०, ११ : २२
14 Shares
आइतबार, २४ असार २०८०
14 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।