ताजा अपडेट »

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध

शुक्रबार, २२ असार २०८०, १२ : ५१
18 Shares
शुक्रबार, २२ असार २०८०
18 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।