ताजा अपडेट »

कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

शुक्रबार, २२ असार २०८०, ०७ : १८
16 Shares
शुक्रबार, २२ असार २०८०
16 Shares

बिराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 

कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।